गृह · शब्दकोश

उल्का

[वि.]

१. अगुल्टो; बल्दो दाउरो।

२. आकस्मिक रूपमा हुने उत्पात; अचानकको उपद्रो।

३. कुनै बेला रातमा आकाशबाट खस्न लागेको वा एक दिशातिर जाँदै गरेको तेजपुञ्ज; धूमकेतु।

४. अचम्म लाग्दो; अपत्यारिलो।

⟵ फेरि सूचीमा जानुहोस्