१. नदी, खोला आदिमा छाल उठ्नु; बाढी आउनु; खोलो बढ्नु।
२. बम्कनु; जङ्गिनु।
३. मात्तिनु; उन्मत्त हुनु; बढ्ता हुनु।