गृह · शब्दकोश

उपरिया

[वि.]

१. उनाउ व्यक्ति।

२. सामान किनेर बिचैमा नाफा खाई बिक्री गर्ने व्यापारी।

३. सामान बोकी घर घर घुमेर बेच्ने व्यक्ति।

४. माथिल्लो; उपरको।

⟵ फेरि सूचीमा जानुहोस्