फाल्तु

[वि.]

१. उपयोग गरेर बाँकी बँचेको; आवश्यकभन्दा बढी; अतिरिक्त

२. फुटकर; चानचुने; खुद्रा

३. बेकम्मा; काम नलाग्ने; बेकार