गृह · शब्दकोश

बिरानो

[वि.]

१. परचक्री; पराई; परत्री।

२. पहिले नदेखेको, नचिनेको वा थाहा नपाएको; अनजानको।

⟵ फेरि सूचीमा जानुहोस्