उत्थान

[ना.]

१. उठ्ने वा उभिने काम

२. कामको थालनी; उठान

३. निम्न स्थितिबाट उच्च तहमा पुग्ने अवस्था; उन्नति; अभिवृद्धि