उत्तरकल्प
[ना.]
आधुनिक पुराशास्त्र तथा भूशास्त्रका अनुसार कतिपय युगमा बाँडिएको र पृथ्वीको केही स्वतन्त्र विकासात्मक अवस्था हुने विशिष्ट कालविभागमध्ये एकविभाग (आदिकल्प, उत्तरकल्प, मध्यकल्प, नवकल्प इ.)।