नवकल्प

[ना.]

विभिन्न कल्पहरूमध्ये आजभन्दा ६ करोड वर्षपहिले सुरु भएको, स्तनपायी जीवमनुष्यको सृष्टि आरम्भ हुन थालेको कल्प वा युग