गृह · शब्दकोश

उसिसनिसिस

[ना.]

१. हावा बन्द हुँदा वा भिडभाड हुँदा गर्मी भई सास फेर्न असजिलो हुने वा निसासिने गरी; उकुसमुकुस।

२. त्यसरी असजिलो हुने वा निसासिने अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्