गृह · शब्दकोश

उकुसपुकुस

[ना.]

१. धेरै खाएर बस्न हिँड्न पनि अप्ठ्यारो हुने गरी।

२. उखुम गर्मीले अथवा हावा रोकिएर कष्ट भएको अवस्था; उसिसनिसिस।

३. मनमा ज्यादा कुरा खेलेर अतालिएको अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्