विभक्त

[वि.]

१. अंशबन्डा भएको; दाजुभाइ छुट्‌टिएको।

२. अलग पारिएको; छुट्ट्याइएको।

३. एक्लो पारिएको।

४. पृथक् भएको।

५. बाँडिएको; भाग लगाइएको; विभाजित