गृह · शब्दकोश

आश्रयस्थल

[ना.]

१. पीडितहरूका लागि बस्नेखाने सुविधा भएको ठाउँ; शरण लिन हुने थलो; पीडितहरूको वासस्थान।

२. विश्राम र आरामका लागि सहज र सुविधा हुने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्