विवेचक
[वि.]
१. कुनै शास्त्रीय विषयको विवेचना गर्ने शक्ति भएको।
२. गुणदोषको विचार गर्ने; विचारपूर्वक निर्णय गर्ने; मीमांसक; समीक्षक।