गृह · शब्दकोश

आरण्य

[वि.]

१. अर्ना।

२. खेती नगरीकन पैदा भएको अन्न; जङ्गली अन्न।

३. जङ्गल; वन।

४. जङ्गली जनावर।

५. जङ्गलसम्बन्धी; बनैया; जङ्गलको।

⟵ फेरि सूचीमा जानुहोस्