गृह · शब्दकोश

वनवासी

[वि./ ना.]

१. एक जातको रुख चढ्ने लहरो।

२. वनमा बस्ने; वनको बासिन्दा। स्त्री. वनवासिनी।

⟵ फेरि सूचीमा जानुहोस्