आमन्त्रण

[ना.]

१. कसैलाई स्नेह वा श्रद्धाले पुकार्ने, बोलाउने काम

२. निम्तो; निमन्त्रण

३. सल्लाह; परामर्श