दैव

[वि.]

१. आकाश

२. ईश्वर

३. भाग्य; प्रारब्ध; तगदिर

४. देवता वा ईश्वरबाट भएको।

५. देवतालाई अर्पित गरिएको।

६. देवतासम्बन्धी।