गृह · शब्दकोश
१. बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र पहिले बेलायतद्वारा अधीन तुल्याइएका क्षेत्रहरूमा बोलिने भाषा; इङ्लिस।
२. अङ्ग्रेजको भाषासित सम्बन्धित।
३. बेलायतसित सम्बन्धित; बेलायती।
⟵ फेरि सूचीमा जानुहोस्