आँड

[ना.]

स्तनपायी जीवजन्तुको भाले लिङ्ग वा जननेन्द्रियमन्तिर वीर्यवाहिनी नाडी भएको छालाको दुइटा थैली; अण्डकोष; आँडा; आँडो