गृह · शब्दकोश

निस्सार

[वि.]

१. कुनै सारवस्तु नभएको; तत्त्व सकिएको; सारहीन।

२. बेकम्मा; बेकार; बेमतलबको।

⟵ फेरि सूचीमा जानुहोस्