गृह · शब्दकोश

किम्पुरुष

[ना.]

१. किंपुरुष; किन्नर।

२. पुराणअनुसार हिमालय र हेमकूट पर्वतका बिचमा रहेको उक्त जाति रहेको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्