गृह · शब्दकोश

अर्थगर्भित

[वि.]

१. गूढ।

२. छोपिएको;ढाकिएको।

३. विशेष अभिप्राय लुकेको; वास्तविक अर्थ छिपेको;लुकेको;गुप्त।

⟵ फेरि सूचीमा जानुहोस्