अब्धि

[ना.]

१. अङ्गुल एवं मात्राको सात गुना बराबरको नाप

२. चारलाई बुझाउने सङ्ख्या

३. समुद्र; सागर

४. सरोवर; तलाउ; जलाशय