गृह · शब्दकोश

अफिसर

[ना.]

१. उच्च सैनिक पदाधिकारी; सेनानायक।

२. सरकारी उच्च कर्मचारी।

३. हाकिम; प्रधान; प्रमुख।

⟵ फेरि सूचीमा जानुहोस्