गृह · शब्दकोश
१. रोगीको कलेजो काँपेर बेहोस भई पछारिने अवस्था; मूर्च्छा पर्ने रोग; छारेरोग; मिर्गी।
२. वियोगजन्य कष्टले मूर्च्छित हुने प्रेमी वा प्रेमिकाको अवस्था; एक सञ्चारी भाव।
⟵ फेरि सूचीमा जानुहोस्