गृह · शब्दकोश

अपकर्ष

[ना.]

१. उन्नति नभएको स्थिति; अवनति।

२. कुनै वस्तुलाई पछिल्तिर धकेल्ने काम।

३. घट्ने प्रक्रिया; ह्रास।

४. प्रतिष्ठामा हुने कमी; मानहानि; अपमान।

⟵ फेरि सूचीमा जानुहोस्