गृह · शब्दकोश

अन्योन्याश्रित

[वि.]

१. एक वस्तुका ज्ञानबाट अर्को वस्तुको ज्ञान हुने।

२. परस्परमा एकमा अर्को आश्रित रहेको।

३. स्वभावले नै अभिन्न।

⟵ फेरि सूचीमा जानुहोस्