गृह · शब्दकोश

अन्ताक्षरी

[ना.]

अरूले भनेका गीत वा कविताको अन्तिम अक्षरबाट सुरु गरी अर्को गीत वा कविता भनिने प्रक्रिया; त्यस्तो प्रतियोगिता।

⟵ फेरि सूचीमा जानुहोस्