अन्तरङ्ग

[वि.]

१. कसैका भित्री कुरासमेत जान्ने; आत्मीय

२. ज्यादै मन परेको; हित्तचित्त मिलेको; लँगौटिया;

३. भित्र रहने; भित्रिया; आन्तरिक