गृह · शब्दकोश

भित्रिया

[वि.]

१. कसैको परिवारको आत्मीय व्यक्ति।

२. भित्रको; भित्री।

३. मन मिलेको; पत्यार भएको; विश्वस्त।

⟵ फेरि सूचीमा जानुहोस्