हित्तचित्त

[ना.]

दुई व्यक्तिका बिच भएको मिलेमतो; दुई जनाको मिलेको मन; मिलेका दुई दिल