गृह · शब्दकोश

अन्डबन्ड

[वि.]

१. जथाभाबी वा जथबातथबा भएर; तरिका नमिलाई; भद्रगोल तालले; गड्याङमड्याङ।

२. भद्रगोल; गोलमाल।

३. सिलसिला नमिलेको।

⟵ फेरि सूचीमा जानुहोस्