गृह · शब्दकोश

जथबातथबा

[वि.]

१. असल खराबमा विवेक नपुर्‍याइएको; जथाभाबी।

२. जसोतसो गरी; जसरीतसरी।

⟵ फेरि सूचीमा जानुहोस्