गृह · शब्दकोश

किंवदन्ती

[ना.]

१. अफवाह।

२. समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वाससमेत भएका घटना, कथा वा कुरा; जनश्रुति।

⟵ फेरि सूचीमा जानुहोस्