अनुल्लेखनीय

[वि.]

उल्लेख गर्न नमिल्ने वा उल्लेख नगरिएको; जानकारी दिन योग्य नभएको; जानकारी नदिइएको; अप्रसिद्ध; नभनिएको वा भन्न योग्य नभएको; अनङ्कित