अनुराधा

[ना.]

सात ताराका मिलनले गर्दा सर्पका आकारको देखिने र फलित ज्योतिषका दृष्टिले ज्यादै शुभमङ्गलकारी पनि मानिने सत्रौँ नक्षत्र