गृह · शब्दकोश

अनिर्णय

[ना.]

१. अनिश्चय; बेनिधो।

२. कुनै समस्याको छिनोफानो नभएको स्थिति।

३. निर्णय नहुँदाको अवस्था; निर्णयको अभाव।

४. विवादको टुङ्गो नलागेको अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्