गृह · शब्दकोश

अनार

[ना.]

१. डल्लो; रातो र कडा बोक्रा हुने; भित्रपट्टि हार मिलेका स्वादिला रसदार दानाहरू हुने फल।

२. त्यस्तो फलको बोट; दारिम; दाडिम।

[ना.]

अनुहार।

⟵ फेरि सूचीमा जानुहोस्