गृह · शब्दकोश

अतीन्द्रिय

[वि.]

१. वेदान्तका अनुसार मन।

२. साङ्ख्य दर्शनका अनुसार परमात्मा।

३. इन्द्रियको पहुँचभन्दा बाहिरको; इन्द्रियबाट थाहा पाउन नसकिने; अगोचर।

⟵ फेरि सूचीमा जानुहोस्