गृह · शब्दकोश

अडाहा

[वि.]

१. अडान भएको; आफ्नो कुरा नछाड्ने; अड्डी लिने; जिद्दीवाल।

२. हिँड्दा हिँड्दै वा काम गर्दा गर्दै टक्क रोकिने बानी भएको; अडैया।

⟵ फेरि सूचीमा जानुहोस्