टक्क

[क्रिवि.]

एकाएक रोकिने गरी; हिँड्दाहिँड्दै एक्कासि अडिने चालले।