अकल

[ना.]

कुनै पनि काम छिटोछरितो ढङ्गले गर्न सक्ने सुझबुझ; कुशलतापूर्ण समझ; जुक्ती; अक्कल; अक्किल; बुद्धि; चेतना