होटेल

[ना.]

मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरू केही समय बस्ने, सुत्ने विश्रामस्थान; आवासीय भोजनालय