१. खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर।
२. ग्राहकहरूलाई भात खुवाई पैसा लिने व्यवस्था भएको पसल; होटेल।