गृह · शब्दकोश

खिस्स

[क्रिवि.]

१. निराश भएर; आसै नरही जिल्लिने चालले; जिल्ल; हिस्स।

२. बिस्तारै मुस्काउने किसिमले; मुसुक्क।

३. हलुका किसिमले; बाहिरी रूपले मात्र हाँस्न खोज्ने किसिमले।

⟵ फेरि सूचीमा जानुहोस्