हस्स

[क्रिवि.]

१. जिल्लिने गरी; निराश हुने चालले।

२. सडेगलेको वस्तुबाट दुर्गन्ध चल्ने गरी; ह्वास्स