गृह · शब्दकोश

राष्ट्रभाषा

[ना.]

१. राष्ट्रका जनताले बोल्ने, व्यवहार गर्ने र अड्डाखानाहरूमा लेखापढी आदिमा चलेको भाषा; कार्यालयीय कामकाजको भाषा।

२. राष्ट्रको भाषा; कुनै राष्ट्रमा प्रचलित भाषा।

⟵ फेरि सूचीमा जानुहोस्