गृह · शब्दकोश
१. एकअर्कामा लुछ्ने र चुँड्ने काम; परस्परको लुछाइ र चुँडाइ।
२. परस्परमा कुनै वस्तु बलजफत गरी खोस्ने वा लिन खोज्ने काम; खोसाखोस।
⟵ फेरि सूचीमा जानुहोस्