हातहातै

[क्रिवि.]

१. एकपछि अर्को हातले; हातमा लिएर।

२. कुनै बच्चालाई अति नै प्यारो गरी उचालेर; एउटाले हातमा बोकेको सामान बिसाएर भुईँमा राख्न नदिई अर्कोले हातमा लिँदै।

३. तुरुन्तै

४. भुँइमा नराखीकन।

५. हाताहाती