गृह · शब्दकोश

गलफुले

[ना.]

१. गलफुलो।

२. बिचमा गाँठैगाँठा परेको झाम्टो हुने, गाईवस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुईँझार।

⟵ फेरि सूचीमा जानुहोस्